PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

स्ववियु निर्वाचनको मतपरिणाम : अहिलेसम्म ३२ क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व



पहिलोपोस्ट

स्ववियु निर्वाचनको मतपरिणाम : अहिलेसम्म ३२ क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व

काठमाडौं : आज देशभरका २ सय ५० भन्दा बढी क्याम्पसमा भएको निर्वाचनको मतपरिणाम ‌आउन थालेको छ। यद्यपि ६१ आंगिक क्याम्पसमध्ये २३ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भयो।
 
यो समाचार तयार पार्दासम्म अखिल क्रान्तिकारीले देशभरका ३२ क्याम्पसमा विजय हासिल गरेको छ। त्यस्तै अनेरास्ववियुले २४ क्याम्पसमा जितेको छ। नेविसंघले भने २० क्याम्पसमा जित हासिल गरेको छ।
 
राजधानीका मुख्य चर्चामा रहेका क्याम्पसमा भने निर्वाचन रोकिएको छ।

पशुपति बहुमुखी क्याम्पस, त्रिवि केन्द्रीय क्याम्पस, रत्न राज्यलक्ष्मी, शंकरदेव, अमृत साइन्स, सरस्वती बहुमुखी क्याम्पस लगायतमा निर्वाचन हुन सकेन।

अनेरास्ववियु क्रान्तिकारीले अहिलेसम्म विजय हासिल गरेका क्याम्पसहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell