PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

स्ववियु निर्वाचन परिमाण : अनेरास्वियु ८०, नेविसंघ ७४ र अखिल क्रान्तिकारी ४२ मा जितेको दावी



सविन ढकाल

स्ववियु निर्वाचन परिमाण : अनेरास्वियु  ८०, नेविसंघ ७४ र अखिल क्रान्तिकारी ४२ मा जितेको दावी

काठमाडौं : विवादमा कारण ठूला क्याम्पसमा ताला लागेका छन्। सामुदायिक र जिल्लाका क्याम्पसमा भएको निर्वाचनमा उत्रिकएका संगठनले आ-आफुले जितेको क्याम्पसको संख्या सार्वजनिक गरिरहेका छन्।

अनेरास्वियुका प्रवक्ता आरसी लामिछाने अनुसार ८० क्याम्पसको नेतृत्व अनेरास्वियुले जितेको छ। नेपाल बिध्यार्थी संघका सह महामन्त्री प्रेमराज जोशीका अनुसार सार्वजनिक भएको परिणाम अनुसार संघले ७४ वटा क्याम्पसको सभापति जितेको छ। अखिल क्रान्तिकारी प्रचण्डका अध्यक्ष नरेन्द्र न्यौपानेको दावी अनुसार ४२ क्याम्पसको नेतृत्व संगठनले जितेको छ। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले ३ वटा क्याम्पसमा जितेको दावी गरेको छ।

अनेरास्ववियुले स्ववियु जितेका क्याम्पसहरुः

८०)फरेस्टि क्याम्पस पोखरा-
७९) बरुण ब क्याम्पस खादबारी - सुरेश थापा
७८) म्याग्दी ब क्याम्प म्याग्दी - साबित्रा के सि
७७)बाजुरा क्याम्पस -चेतन एडि
७६) अन्नपूर्ण सामुदायिक क्यामस-दिनेश श्रेष्ठ,
७५) द्रोणान्चल ब क्याम्पस दैलेख -अग्नि रिमाल
७४) सर्लाही-  प्रज्वल ढुंगाना
७३) मन्थली सहिद स्मृति क्याम्पस रामेछाप - कपिल मगर
७२)मर्स्याङ्दी ब क्याम्प लमजुङ -देबेन्द्र गुरुङ्ग,
७१)हेटौडा ब.क्याम्पस मकवानपुर -उमेश पुरी ,
७०) तेज गङ्गा ब क्याम्पस काभ्रे -अध्यक्ष राजेश थापा,
६१) बझाङ दिप क्याम्पस झोता बझाङ -लोकेश भन्डारि
६०) मिर्मि बहुमुखी स्याङ्जा - सरस्वती न्यौपाने
५९) महाकाली बहुमुखी क्याम्पस कंचनपुर - शुसिला चौधरी
५८) टीका सिह थापा बहुमुखी क्याम्पस- जीवन रिजाल
५७) ग्राम प्रकाश बहुमुखी क्याम्पस पर्बत- राजेश हमाल
५६) जनचेतना बहुमुखी क्याम्पस कालिकोट - प्रकाश सन्जेल
५५) रघुनाथ बहुमुखी क्याम्पस कैलाली  - सिद्धराज जोसि
५४) नेपालगन्ज नर्सिङ - सर्मिला थापा
५३) चन्द्रकोट बहुमुखी क्याम्पस गुल्मी -बिमला गौतम
५२) जलबिरे भ्याली  क्याम्पस सिन्धुपाल्चोक -अमृत थापा
५१) सरस्वती क्याम्पस डकाह सिन्धुली-रमेश कटेल
५०)त्रिदेब क्याम्पस चार आलि झापा -लक्ष्मी न्यौपाने
४९)मन एकतप्ता बहुमुखी क्याम्पस इलाम -हिमाल खनाल,
४८)मनहरी बहुमुखी क्याम्पस - नकुल अर्याल
४७) सेती क्याम्पस बझाङ, बिमला अबस्थि
४६) ईन्द्रावती क्याम्पस मेलम्चि, बालकृष्ण दुलाल
४५) मंगला शिक्षा क्याम्पस बाबियाचौर, अनिषा भट्टराई
४४) त्रिवेणि क्याम्पस बिजगडा बझाङ, जय कुँवर
४३) गाैमति ब. क्याम्पस, सिन्धुली
४२) एकतप्पा बहुमुखि क्याम्पस इलाम, हिमाल खनाल
४१) हिमशिखर ब.क्याम्पस सुर्खेत रमेश शर्मा
४०) काठमाडौ क्याम्पस कालीमाटी
३९) संखुवासभा वहुमुखी क्याम्पस चैनपुर-मनोज तमाङ्ग
३८) गौरादह बहुमुखी क्याम्पस झापा, कमल पौडेल
३७) फुलबारी क्याम्पस ,कैलाली लक्ष्मण गीरी
३६) हिले ब. क्याम्पस, नरेन्द्र ब. राई
३५) जालपादेवी क्याम्पस पाख्रीवास धनकुटा, सावित्रा घिमिरे
३४) डेडिथुम्का क्याम्पस, सालिकराम पराजुलि
३३)  सन्जिबनी क्याम्पस धुलिखेल, रमेश सिंह ठकुरी
३२) कुसादेबी क्याम्पस, मन्दिरा घिमिरे
३१) रिडी बहुमुखी क्याम्पस गुल्मी, रामप्रसाद पोखरेल
३०) सिद्धार्थ सामुदायिक क्याम्पस फेदीखोला, स्याङ्जा, प्रतिष्ठा कार्की
२९) पाटन वहुमुखी क्याम्पस, वैतडी- महेश प्रसाद भट्ट
२८) सल्यान वहुमुखी क्याम्पस, सल्यान- राम वहादुर खत्री
२७) मान्डव्य वहुमुखी क्याम्पस, पाल्पा- नवीन वस्याल
२६) शान्ती क्याम्पस, वझांग- डम्वर सिंह
२५) खापरदेव क्याम्पस वझांग- पुजा कार्की
२४) आदर्श वहुमुखी क्याम्पस, धादिंग - रुपर गिरी
२३) हनुमन्तेश्वर क्याम्पस, काभ्रे, दोलखा- शन्तोस दाहाल
२२) खोटांग क्याम्पस, खोटांग- सन्तोशी फुयाँल
२१) कानपुर क्याम्पस, काभ्रे- सुनिता तामांग
२०) अमरदीप क्याम्पस सुर्खेत- हरि देवकोटा
१९) काठमाण्डौ विश्वविद्यालय केन्द्रीय क्याम्पस- सुन्दर लामा
१८) उद्वुद्द क्याम्पस पाल्पा- निर्जन आचार्य
१७) त्रियुगा क्याम्पस उदयपुर- सुनिल तमांग
१६. सिद्ददेव वहुमुखी क्याम्पस पाँचथर- रविन सम्वाहाम्फे लिम्बू
१५. सिमपानी क्याम्पस खोटांग- रोशन पोख्रेल
१४)  मादी ब. क्याम्पस संखुवासभा ,  नवराज बडुवाल
१३) रामेश्वर क्याम्पस संखुवासभा, नवीन याख्या राई
१२) भिमज्योती शिक्षा क्याम्पस खुर्कोट चुडामणि श्रेष्ठ
११) धादिङ बैरेनी स्थित नमुना बागेश्वरी क्याम्पस सन्दीप घिमिरे
१०) जनक क्याम्पस भकुन्डे काभ्रे - सरला दाहाल
९) अन्नपूर्ण सामुदायिक क्याम्पस कार्किनेटा हिमाल श्रेष्ठ
८) सेती क्याम्पस, बझाङ– बिमला अवस्थी
७) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– कमला पन्त
६) खप्तड आदर्श क्याम्पस, डोटी– रमेश पचेरा
५) बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– केशरबहादुर भाट
४) जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– रबिन  बानियाँ गुरुङ
३)महादेव क्याम्पस रातमाटे , नुवाकाेट प्रदीप नेपाल
२) जिरी क्याम्पस दाेलखा, समीर खड्का
१) जितपुर क्याम्पस ,धनकुटा प्रतिमा श्रेष्ठ

नेविसंघले स्ववियु जितेका क्याम्पसहरुः

 १.बैतडी             गोकुलेश्वर कृषि क्याम्पस 
२ काभ्रे                प्रकाश बहुमुखी क्याम्पस
३ धादिङ्              नीलकण्ठ बहुमुखी क्याम्पस           
४ धादिङ्              मछिन्द्र बहुमुखी क्याम्पस 
५ लमजुङ्             मंगला क्याम्पस
६ काठमाण्डौ          काठमाण्डौ कान्तिपूर क्याम्पस
७डोटी                 दिपायल क्याम्पस
८ डोटी               घन्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस    
९सोलुखुम्बु         दुधकोसी क्याम्पस
१० सिन्धुली       त्रिपुरेश्वर शिक्षा क्याम्पस  
११ दैलेख           कोट्देउला जनआदर्श क्याम्पस       
१२ सल्यान        कपुरकोट क्याम्पस
१३ जुम्ला          सिंजा बहुमुखी क्याम्पस                   
१४ अछाम         त्रिपुरा सुन्दरी क्याम्पस
१५.स्याङजा       राधादामोदर संस्कृत विद्यापिठ
१६.सुनसरी        सप्तकोषी बहुमुखी क्याम्पस              
१७.दार्चुला         अपिलम्पा क्याम्पस
१८.      दार्चुला   राष्ट्रिय बहुमुखी क्याम्पस   
१९. सिन्धुपाल्चोक          ठोकर्पा सामुदायिक क्याम्पस         
२०.रुपन्देही       सरस्वती सस्कृत विद्यापिठ
२१.स्याङजा       मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पस          
२२.लमजुङ्ग      मातृभुमि क्याम्पस          
२३.लमजुङ्ग      भक्तिआर्दश क्याम्पस
२४लमुजङ्ग       ईसानेश्वर क्याम्पस
२५सोलुखुम्बु      सोताङ्ग पब्लिक क्याम्पस                            
२६झापा            गौरीगंञ्ज क्याम्पस                           
२७झापा            काकरभिट्टा क्याम्पस
२८ पर्वत           गुप्तेश्वर क्याम्पस                 
२९.तनहु            शहिद कृष्ण क्याम्पस          
३०.अर्धखाची     ज्योती बहुमुखी क्याम्पस 
३१.पर्वत           जन प्रशासन बहुमुखी क्याम्पस        
३२. पर्वत          रुवाकोट महासिला बहुमुखी क्याम्पस            
३३.कंचनपुर       रामपुर बहुमुखी क्याम्पस
३४.सिन्धुपाल्चोक  कंकालिन क्याम्पस
३५.बांके            जनसिद्धेश्वर क्याम्पस         
३६.बांके            ज्ञानुदय  क्याम्पस
३७.स्याङजा       चापाकोट क्याम्पस
३८.बाग्लुङ्ग      गलकोठ बहुमुखी क्याम्पस
३९.काठमाडौं     शहिद आर्दश क्याम्पस        
४०.दार्चुला         श्री शंकरपुर क्याम्पस
४१.कैलाली        खप्तड बहुमुखी क्याम्पस     
४२.उदयपुर        नारद आर्दश क्याम्पस
४३.मोरङ्ग        लेटाङ्ग बहुमुखी क्याम्पस
४४.तेह्थुम         खप्तड बहुमुखी क्याम्पस
४५.काभ्रे            पार्वती बहुमुखी क्याम्पस
४६.काभ्रे            चैतन्य क्याम्पस
४७.रुपन्देही       हरैया बहुमुखी क्याम्पस
४८.काभ्रे            मंगल जय बिजय             
४९.तेह्रथुम         जिरीखिम्ती बहुमुखी क्याम्पस                   
५०.काभ्रे            काभ्रे बहुमुखी क्याम्पस                
५१.तनहु            आबु खैरेनी बहुमुखी क्याम्पस        
५२.ललितपुर      सगरमाथा इन्जिनियरिङ् कलेज      
५३.कैलालि        मोहन्यल बहुमुखी क्याम्पस
५४.पर्सा            बिरगञ्ज नर्सिङ्क क्याम्पस
५५.झापा           गरामनि क्याम्पस                       
५६.डडेल्धुरा      त्रिबेणि बहुमुखी क्याम्पस 
५७.कंचनपुर       रोलेश्वर बहुमुखी क्याम्पस
५८.बैतडी          जगन्नाथ बहुमुखी क्याम्पस
५९.कास्की         सस्कृत क्याम्पस पोखरा   
६०. बैतडी         मेलौनी क्याम्पस
६१.गुल्मी          रुरु सस्कृत क्याम्पस         
६२.कालिकोट     पञ्च देवल बहुमुखी क्याम्पस
६३.सुर्खेत           जनता बहुमुखी क्याम्पस  
६४.कैलाली        विरेन्द्र विद्यामन्दिर 
६५.कैलाली        लम्की ब. क्याम्पस          
६६.नवलपरासी  देवकोटा ब. क्याम्पस
६७.डोटी           डोटी ब.  क्याम्पस          
६८.सिन्धुपाल्चोक           अरनिको कलेज   
६९.तनहु            जनज्योति क्याम्पस
७०.स्याङजा       गल्याङ्ग क्याम्पस
७१.स्याङजा       त्रिभुवन आर्दश  क्याम्पस  
७२.पोखरा         पोखरा नर्सिङ्ग क्याम्पस 

 

अखिल(क्रान्तिकारी)को स्ववियु जितेका क्याम्पसहरुः

 
१. तिलाकर्णाली बहुमुखी क्याम्पस, मान्मा, कालीकोट- भिमप्रसाद आचार्य
२. श्रीगेश्वर बहुमुखी क्याम्पस वलेटक्सार, गुल्मी -किसन पाण्डे
३. देवी क्याम्पस विर्तामोड, झापा -पदम खडका रोषण
४. विशेश्वरप्रसाद कोइराला संस्कृत विद्यापिठ सोलु -युवराज बास्तोला
५. नवनेपाल क्याम्पस जुँघार, रोल्पा -सुमीत रानामगर
६. पुल्चोक इ क्याम्पस ललीतपुर -रोशण थापामगर
७. सर्वमंगला ब. क्याम्पस पाँचखाल- तेजबहादुर मिजार
८. जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङ- रामचन्द्र रोकाय
९. परोपकार आदर्श क्याम्पस गोरखा -मिना पन्त
१०. राडी शिक्षा क्याम्पस रुकुम -खुमराज वली
११. परमानन्द बहुमुखी क्याम्पस, गुल्मी - शितल थापा
१२. चौमाला बहुमुखी क्याम्पस, कैलाली -प्रकाश आचार्य
१३. सितल क्याम्पस चौरजहारी, रुकुम -अनुप पोख्रेल
१४. पालुङ ब. क्याम्पस, मकवानपुर -मुकेश गोले
१५. कृष्ण क्याम्पस दाप्चा, काभ्रे -अमृत अधिकारी
१६. भेरी शिक्षा क्याम्पस गुमी,सुर्खेत -रित कुमार विक
१७ जुगल ब. क्याम्पस साँगाचोक, सिन्धुपाल्चोक -जयन्द्र श्रेष्ठ
१८. मुसीकोट ब. क्याम्पस, रुकुम -नारायण केसी
१९. लाम्नाङटार ब. क्याम्पस, सिन्धुली -दिनेश रमौली
२०. भाषा क्याम्पस, धनकुटा -नविन पौडेल
२१. प्रभा ब. क्याम्पस, काभ्रे -विनोद चौलागाई
२२. पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ- संगीता भुजेल
२३. प्रताप स्मृति कलेज, सिंगटी, दोलखा -नमराज बस्नेत
२४. महालक्ष्मी ब क्याम्पस, लुभु, ललितपुर -सरोज महर्जन
२५. सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं -मनिष खत्री
२६. नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट- राजन राना
२७. नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट- लक्ष्मण वुढा
२८ नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ -रामवावु विष्ट
२९. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया -धनसरा ढकाल
३०. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला -भुवन भण्डारी
३१. लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला -नरबहादुर बिष्ट
३२. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा -शालिकराम उप्रेती
३३. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी -सिर्जना घिमिरे
३४. शिवजन क्याम्पस सितलपाटी, सल्यान -हरिप्रकाश वली
३५. फारुला बहुमुखी क्याम्पस, सल्यान -रामप्रसाद शर्मा
३६. बनगाड क्याम्पस, सल्यान -इन्द्रबहादुर बुढाथोकी
३७. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम- राम बहादुर खडका
३८. सिमु्रतु शिक्षा क्याम्पस, रुघा,रुकुम -जीवन पुनमगर
३९. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम -नवराज केसी
४०. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम -श्रीकुमार बुढाथोकी
४१. पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची - लक्ष्मण खड्का

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell