PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

असिनासहित पानी बर्सिएपछि धुलाम्मे राजधानीलाई राहत, ८ फोटोमा

असिनासहित पानी बर्सिएपछि धुलाम्मे राजधानीलाई राहत, ८ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : लामो समयपछि बिहीबार अपराह्न देशका विभिन्न स्थानमा वर्षा र असिना परेको छ। कतिपय ठाउँमा भने हावाहुरीले क्षति समेत पुर्‍याएको छ।
 
राजधानी क्षेत्रमा पनि अचानक वर्षा भएपछि कामका लागि बाहिर निस्केका सर्वसाधारण ओत लाग्नका लागि भागदौड गरेका थिए। धुलोबाट आजित भएका राजधानीवासीले थोरै भए पनि राहतको महसुस गरेका छन्।
 
वर्षापछि राजधानीमा यस्तो देखियो-


ट्रेन्डिङ पोस्ट

Ncell