PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

​स्नात्तकोत्तर प्रथम बर्षको परीक्षा चैत २० गतेदेखि, त्रिविद्धारा कार्यतालिका सार्वजनिक

​स्नात्तकोत्तर प्रथम बर्षको परीक्षा चैत २० गतेदेखि, त्रिविद्धारा कार्यतालिका सार्वजनिक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नात्तकोत्तर तह प्रथम बर्षको परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ। त्रिविले व्यवस्थापन तर्फका नियमित र मानविकी, जनप्रशासन तथा शिक्षा शास्त्र संकायतर्फका नियमित र आंशिक परीक्षामा सामेल हुने विद्यार्थीको परीक्षातालिका सार्वजनिक गरेको हो।

त्रिविले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार आउँदो चैत २० गतेबाट परीक्षा सुरु हुनेछ। २०७४ वैशाख ६ गतेसम्म परीक्षा कार्यक्रम सक्ने विश्वविद्यालयको सूचनामा उल्लेख छ।

परीक्षा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ।
 


ट्रेन्डिङ पोस्ट

Ncell