PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​बीबीएस र बीएस्सी चौथो बर्षको परीक्षा चैत २० गतेदेखि, एलएलएम प्रथम बर्षको पनि २० चैतबाट

​बीबीएस र बीएस्सी चौथो बर्षको परीक्षा चैत २० गतेदेखि, एलएलएम प्रथम बर्षको पनि २० चैतबाट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बार्षिक परीक्षा प्रणाली अनुसार व्यवस्थापन संकायको स्नातक तह बीबीएस चौथो बर्षको परीक्षा चैत २० गतेबाट हुने भएको छ। यस्तै, विज्ञान संकायको स्नातक तह बिएस्सीको चौथो बर्षको परीक्षा पनि चैत २० बाटै हुने भएको छ।

त्रिभुवन विश्वविद्यालयले शुक्रबार परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो। यस्तै कानुन संकायको एलएलएम प्रथम बर्षको परीक्षा पनि चैत २० गतेबाटै हुनेछ।

बीबीएसको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। एलएलएमको परीक्षा दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुनेछ।
 


ट्रेन्डिङ पोस्ट

Ncell