PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

सोलुखम्बुमा लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु



रासस

विराटनगर : लेक लागेर आज सोलुखम्बुमा एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ।
 
खुम्जुङ–७ को फेरुचेस्थित मदन अर्थ होटेलमा बास बसेका ४९ वर्षीय अस्ट्रेलियन नागरिक जौन्स माउफेपाउल ओल्डिज वर्थको मृत्यु भएको इलाका प्रहरी कार्यालय, लुक्लालाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
 
मृतकको शव पासाङल्हामु अस्पतालमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell