PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

​अल्ट्रा धाविका मिरा राई नगदसहित सम्मानित



पहिलोपोस्ट

​अल्ट्रा धाविका मिरा राई  नगदसहित सम्मानित

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेशनल जोग्राफी एडभेन्चर अफ दी इयर २०१६ अवार्ड विजेता अल्ट्रा धाविका मिरा राईलाई सम्मान गरेको छ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मिरालाई नगद १० हजारसहित प्रशंसा पत्र सहित सम्मान गरेका हुन्।

उक्त अवसरमा सातै महादेशको सर्वोच्च शिखर आरोहण गर्न सफल संजय पण्डितलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell