PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

कक्षा ११ को परीक्षा सर्‍यो, यस्तो छ परिवर्तित परीक्षा तालिका



पहिलोपोस्ट

कक्षा ११ को परीक्षा सर्‍यो, यस्तो छ परिवर्तित परीक्षा तालिका

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को संशोधित परीक्षा तालिका सार्वजनिक गरेको छ। सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन मिति तय गरेपछि परिक्षा मिति सारिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए।
 
नयाँ मितिअनुसार अनुसार अब बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्नेछ। यसअघि बोर्डले कक्षा ११ को परीक्षा वैशाख २४ गतेदेखि गर्नको लागि परीक्षा तालिका सार्वजनिक गरेको थियो। कक्षा १२ को परीक्षा भने यथावत् मिति (वैशाख १० देखि वैशाख २२ सम्म) मै हुने भएको छ।
 
असार १ देखि हुने कक्षा ११ को परीक्षा तालिका

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell