PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

तेह्र हजार लिटर घरेलु मदिरा नष्ट



रासस

कलैया : बारा जिल्ला प्रसौनी गाविस- १, ३, ५ र ६ मा आज बिहान प्रहरी टोलीले पाँच जनाका घरमा छापा मारी बरामद गरिएको तयारी कच्चापदार्थ १३ हजार दुई सय २० लिटर मदिरा नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट जानकारी भएको छ।

प्रहरी चौकी गण्डकका प्रहरी सहायक निरीक्षक कुमार यादवको नेतृत्वमा रहेको टोलीले पाँच थान रक्सी बनाउने यन्त्र र दुई थान ग्यास सिलिन्डरसमेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell