PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

१२ फोटोमा हेर्नुस्, उपराष्ट्रपति पुनको चन्द्रागिरि भ्रमण

१२ फोटोमा हेर्नुस्, उपराष्ट्रपति पुनको चन्द्रागिरि भ्रमण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन्। 

आज बिहान भएको भ्रमणमा उनले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायतका अन्य हिमश्रृंखलाहरुको समेत दृश्यावलोकन गरेका छन्। 

उपराष्ट्रपति पुन भ्रमण सकेर दिउँसो १ बजे कार्यालय फर्किएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell