PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

राजनराज शिवाकोटीको संगीतमा नयाँ गीत सार्वजनिक



पहिलोपोस्ट

राजनराज शिवाकोटीको संगीतमा नयाँ गीत सार्वजनिक

काठमाडौं: सुर्केथैली खै, पुर्वपश्चिम रेल जस्ता कृतिमानी गीतका लेखक, गायक तथा संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'सरर मिनी बस चढेर' बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो।  

गीतमा गोपी दहालको शब्द तथा स्वर रहेको छ। म्युजिक भिडियो सहित सार्वजनिक गीतमा सुशान्त कार्की र श्रेया कार्कीको फिचरिङ रहेको छ।
भिडियो निर्देशन गरेका छन् छायाँकार राजिव श्रेष्ठले।

अल इन वान समुहको नृत्य निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र कार्कीले खिचेका हुन्।

 हेर्नुस् भिडियो:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell