PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

स्वामी रविशंकरलाई पारसले दिए जर्सी उपहार



पहिलोपोस्ट

स्वामी रविशंकरलाई पारसले दिए जर्सी उपहार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आध्यात्मिक गुरु श्रीश्री रविशंकरलाई नेपाली क्रिकेट टिमका कप्ता पारस खड्काले नेपालको अफिसियल जर्सी उपहार दिएका छन्।
 
कार्यक्रमको सिलसिलामा आएका स्वामी रविशंकरसँग क्रिकेट टिमले गरेको भेटका अवसरमा पारसले जर्सी दिएका हुन्। सोही क्रममा शरद भेषावकरको ब्याटमा रविशंकले हस्ताक्षर गरिदिए।
 
केन्यासँगको खेल हुनुअघि खेलाडी, प्रशिक्षक लगायतको टोलीले उनीसँग भेटेका हुन्। भेटमा रविशंकरले नेपाली टोलीललाई सफलताको शुभकामना दिए। आर्ट अफ लिभिङका फाउण्डर समेत रहेका गुरु रविशंकरले खेलाडीहरुलाई खेलमा फोकस हुन ह्यापीनेस प्रोग्राममा पनि ध्यान दिनुपर्ने बताए। कप्तान पारसले आर्ट अफ लिभिङ प्रोग्रामबाट आफूमा खुसी र शान्ति मिलेको प्रतिक्रिया दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell