PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

इनरुवामा एमालेको सभा, ९ फोटोमा

इनरुवामा एमालेको सभा, ९ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


इनरुवा : नेकपा एमालेको मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गतको कार्यक्रम सुनसरीको इनरुवामा सकिएको छ। प्रदेश नं १ मा कार्यक्रम सकेर एमाले प्रदेश नं २ तर्फ लागेको छ।
 
अभियनामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित केन्द्रीय टोली सामेल छ। इनरुवामा सभा सुरु हुनुपूर्व मधेसी मोर्चाका केही कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि एमालेले सभा सकेको छ।
 
फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु भएको मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत आजै सप्तरीको राजविराज र कञ्चनपुरमा कार्यक्रम हुँदैछ।
 
फोटोमा हेर्नुस् इनरुवाका दृश्यहरु-


ट्रेन्डिङ पोस्ट

Ncell