PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

बजार बन्द गराउँदै हिँड्ने मोर्चाका कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

लहान : लहानका विभिन्न स्थानमा बजार बन्द गराउँदै हिँड्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ जना कार्यकर्तालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell