PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

महिला दिवसमा 'बाहुबली'ले सार्वजनिक गर्‍यो नयाँ लुक्स



पहिलोपोस्ट

महिला दिवसमा 'बाहुबली'ले सार्वजनिक गर्‍यो नयाँ लुक्स

'बाहुबली' फिल्ममा नायिकाले निभाएको भूमिका निकै सशक्त थियो। यस फिल्ममा महिलाले देखाएको साहसका कारण पनि फिल्मले फरक किसिमको चर्चा बटुल्यो। बल र बुद्धिका सन्दर्भमा महिलाको यो भूमिका बाहुबली र भल्लाल देवभन्दा कुनै कोणबाट कम देखिँदैन।

शिवगामी, जसलाई राम्याले निभाइन्, देवसेना, जसलाई अनुष्का सेट्टीले निभाइन् र अवन्तिका जसलाई तमन्ना भाटियाले पर्दामा जीवन्त तुल्याइन्। यिनै महिलाहरुका तर्फबाट 'बाहुबली' टीमले महिला दिवसको शुभाकामना दिएको छ।

महिला दिवसमा 'बाहुबली'ले सार्वजनिक गरेको नयाँ लुक्स यस्तो छ: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell