PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

यी हुन् संसारकै १० सुन्दर महिला



पहिलोपोस्ट

यी हुन् संसारकै १० सुन्दर महिला

सुन्दरताको न कुनै खास अर्थ हुन्छ, न त यसलाई सीमाभित्र नै राखेर हेर्न सकिन्छ। र पनि सुन्दरतासम्बन्धी केही मानक दृष्टिकोण बनाएर यसबारे अध्ययन, अवलोकन गर्न सकिन्छ। संसारमा बेलाबखत् सुन्दरतासम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि हुँदै आएका छन्।

यी १० महिला २०१६ को सबैभन्दा सुन्दर महिलामा छनोट भएका छन्। यो सूचीमा अमेरिकाकी नायिका तथा गायिका सेलेना गोमेजलाई पहिलो नम्बरमा राखिएको छ। १० फोटोमा हेर्नुस् संसारकै १० सुन्दर महिला : 


सेलेना गोमेज 

लिजा सोबेरैनो

इम जिन आह

दीपिका पादुकोण 


पिक्सी लोट  


एम्बर हर्ड  

प्रियङ्का चोपडा 

एडरिआना लिमा 

एमिलिया क्लार्के 

पिआ डब्ल्यू 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell