PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

एएफसी वूमन्स फुटबल डे मनाइयो



पहिलोपोस्ट

 काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा 'एएफसी वूमन्स फुटबल डे' मनाएको छ।

इन्टरनेशनल वूमन्स डे को अवसरमा एएफसी को वार्षिक क्यालेण्डर अनुसार र एएफसी वूमन्स डे मनाइएको हो।
कार्यक्रममा विभिन्न विद्यालयबाट विद्ययार्थीहरुको उपस्थिती रहेको थियो।

यस वर्ष एएफसीका ३० सदस्य राष्ट्रले महिला फुटबल सम्बन्धी विभिन्न खालका कार्यक्रम आयोजना गरेको थियो।

एएफसी वूान्स डे को उद्घाटन गर्दै एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली फुटबल अझै मजबुत बनाउन धेरै प्रतियोगिता आयोजना गर्नुपर्ने भनाई राखे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell