PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सप्तरी घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, हेर्नुस् १६ फोटो

सप्तरी घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, हेर्नुस् १६ फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको गोलीकान्डको विरोधमा मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनले बिहीबार राजधानीमा प्रदर्शन गरेको छ। 

काठमाडौँको माइतीघरबाट सुरु भएको जुलुसले राजधानीका मुख्य स्थान परिक्रमा गरेको थियो। 

सप्तरीमा मंगलबार भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने बुधबार उपचारका क्रममा थप एक जनाको मृत्यु भएको थियो। 

हेर्नुस् प्रदर्शनका फोटो-
 


ट्रेन्डिङ पोस्ट

Ncell