PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

कञ्चनपुर घटनाले फैलाएको आक्रोश १४ फोटोमा

कञ्चनपुर घटनाले फैलाएको आक्रोश १४ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भारतीय सिमा सुरक्षा बल(एसएसबी) ले चलाएको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनाको विरोध गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले काठमाडौंमा राँके जुलुस निकालेको छ। जुलुसमा सुरक्षाकर्मीले हस्तक्षेप गरी २ जनालाई पक्राउ गर्‍यो। घटनाको विरोधमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, विवेकशील नेपाली दल लगायतकाले काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेका थिए।

 


ट्रेन्डिङ पोस्ट

Ncell