PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

खेलको अनिश्चितताका बीच पारसले गरे मैदानको अवलोकन



पहिलोपोस्ट

खेलको अनिश्चितताका बीच पारसले गरे मैदानको अवलोकन

काठमाडौं : आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीच बिहान साढे नौ बजे सुरु हुने भनिएको खेल कीर्तिपुर मैदानमा वर्षाका कारण यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन। मैदानमा छाता ओढेर ठूलो संख्यामा दर्शक उपस्थित भएका छन्।  घाम  र बादलको लुकामारीबीच पारसले मैदानको अवस्था अवलोकन गरेका छन्। हेर्नस् फोटो 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell