PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

विधानसभा चुनाव : युपी र उत्तराखण्डमा बिजेपी अगाडि, पञ्जाबमा कांग्रेस, गोवा-मणिपुरमा टक्कर



पहिलोपोस्ट

विधानसभा चुनाव : युपी र उत्तराखण्डमा बिजेपी अगाडि, पञ्जाबमा कांग्रेस, गोवा-मणिपुरमा टक्कर

भारतको उत्तरप्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा भएको विधानसभा चुनावको प्रारम्भिक परिणाम केन्द्रीय सत्ताधारी दल भारतीय जनाता पार्टीको पक्षमा आएको छ। 

सुरुवाती परिणाम अनुसार उत्तरप्रदेशमा भाजपा धेरै अगाडि छ। पञ्जावमा कांग्रेसले अकाली दल र बिजेपीको गठबन्धनलाई पछाडि पारेको छ। उत्तराखण्डमा पनि भाजपा अगाडि देखिन्छ। मणिपुरमा कांग्रेस र भाजपाबीच कडा प्रतिष्पर्धा देखिन्छ। गोवामा भने सुरुवाती गणनामा कांग्रेस अगाडि देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell