PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

राखी सावंतको एमएमएस लिक भयो, सामाजिक सञ्जालमा भाइरल



पहिलोपोस्ट

राखी सावंतको एमएमएस लिक भयो, सामाजिक सञ्जालमा भाइरल

पटक-पटक विवादमा आइरहने भारतीय अभिनेतृ राखी सावंतको भिडियो भाइरल भएको छ। एक कोठामा लुगा फेरिरहेको भिडियो लिक भएपछि भाइरल भएको हो। राखिले भने सो भिडियो आफ्नो नभएको दावी गर्दै कसैले अर्कैको भिडियोमा छेडछाड गरेर आफ्नो अनुहार राखिदिएको दावी गरेकी छिन्।

एमएमएस ह्वाटएप्समा सार्वजनिक भएपछि भाइरल भएको थियो। आइटम गीतबाट हिन्दी फिल्मी जगतमा प्रवेश गरेकी उनी ब्यबहारका कारण पटक-पटक विवादमा आउने गरेकी छिन्। भारतीय रियालिटी शो बिगबोस-१ की सहभागी उनको फिल्म एक कहानी जुलिकी हालै रिलिज भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell