PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

इतिहास शिरोमणि आचार्यको स्मरण



पहिलोपोस्ट

इतिहास शिरोमणि आचार्यको स्मरण

पोखरा : नेपालको इतिहास लेखनमा विशेष योगदान पुर्‍याएका इतिहास शिरोमणि बाबुराम आचार्यको आज पोखरामा स्मरण गरिएको छ। 

पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागद्वारा आचार्यको १२९ औँ जन्मजयन्तीका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताले उनको बहुआयामिक व्यक्तित्व र राष्ट्रवादी चिन्तनमाथि प्रकाश पारेका थिए। 

कार्यक्रममा प्रा.डा. दिलबहादुर क्षेत्रीले नेपालमा इतिहास लेखनको थालनी आचार्यले गरेको बताउँदै जहानियाँ राणा शासनकालमा पनि उनले आफ्नो निष्ठा र आस्था नछाडेको धारणा राखे। रासस (फोटो : मदन पुरस्कार पुस्तकालय)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell