PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

बन्ने भयो 'छक्कापन्जा २'



पहिलोपोस्ट

बन्ने भयो 'छक्कापन्जा २'

काठमाडौं: हास्य कलाकार दीपकराज गिरीले फिल्म 'छक्कापन्जा २' घोषणा गरेका छन्। वर्षकै सर्वाधिक ग्रसरको रेकर्ड बनाउन सफल फिल्म छक्कापन्जाको सिक्वेल बनाउने उनले आइतबार फेसबुक स्टाटसमार्फत जनाएका हुन्।

फिल्मको दोस्रो संस्करणमा पनि छक्कापन्जाकै युनिट दोहोरिने उनको दाबी छ।  फिल्मलाई निर्देशन पनि दिपाश्री निरौलाले गर्नेछिन्। दीपकराजले छक्कापन्जामा दर्शकले औंल्याएका कमजोरीहरु सुधार्ने प्रयत्न फिल्मको सिक्वेलमा गर्ने जनाएका छन्।

हाल प्रिप्रोडक्श्नको काम भइरहेको फिल्म आउँदो जेठबाट सुटिङका लागि फ्लोरमा जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell