PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

राजधानीको होलीमा विदेशी पर्यटकको रमाइलो, हेर्नुस् १० फोटोमा

राजधानीको होलीमा विदेशी पर्यटकको रमाइलो, हेर्नुस् १० फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपाल घुम्न आएका विदेशी पर्यटकहरु पनि रङ्गहरुको पर्व 'होली' मनारहेका छन्। राजधानीका ठमेल, दरबारमार्ग, बसन्तपुर, पाटनढोकालयागतका विभिन्न स्थानमा उनीहरु नेपालीसँग तथा आपसमा रङ्ग दलेर शुभकामना साटासाट गर्दै गरेका देखिन्छन्। 

विदेशी पर्यटकसँग मेलमिलाप र सद्‍भाव बढाउँदै होली खेल्नका लागि त्यस क्षेत्रका स्थानीयवासी पनि उत्साहित भएका छन्। 

उनीहरु भेटिएका नेपालीहरुलाई अविर लगाइदिँदै ‘हेप्पी होली’ भनिरहेका छन्। नेपालीहरुले लगाइदिएको अविर पनि सहर्ष स्वीकार गर्दै होलीको शुभकामना साँटासाँट गरिरहेका देखिन्छन्। केही पर्यटक भने लोला तथा पानी छ्यापेर पनि रमाइलो गरिरहेको दृश्य देखिन्छ।


ट्रेन्डिङ पोस्ट

Ncell