काठमाडौं : रङको पर्व होलीले यतिबेला गाउँसहर रंगिएको छ। विशेषगरी युवायुवतीहरुले यो पर्वलाई झन् रंगीन बनाएका छन्।
हरेक क्षेत्रका व्यक्तिलाई यो पर्वले छोएको छ। यसैबीच नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाली फिल्मकी चर्चित अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले पनि होली खेले। खुसी साटासाट गरे।
'भेटघाटको बाहाना पनि होली' भन्दै रेखाले नारायणकाजीसँगको होलीफोटो यसरी फेसबुकमा पोस्ट गरेकी छिन्-