
काठमाडौं : वसन्त ऋतुको आगमनसँगै भित्रिएको फागु पूर्णिमाले सबैतिर उल्लास थपेको छ। आज रङको पर्व होलीमा सबै जना रमाइरहेका छन्। सबै क्षेत्रका व्यक्तिलाई रङले छोएको छ। उनीहरु आपसमा रङ दलेर खुसी र सद्भाव साटासाट गरिरहेका छन्।
नेपाली कला क्षेत्रलाई त होलीले नछुने कुरै भएन। कलाकारितामा स्थापित र यही क्षेत्रमा करिअर बनाउँदै गरेका केही कलाकारको होली मूडलाई यहाँ प्रस्तुत गरेका छौं।
रेखा थाापा। कलाकार र फ्यानहरुसँग।


.jpg)





