PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

फोटोमा हेर्नुस् सोमपालको दामी 'क्याच'

फोटोमा हेर्नुस् सोमपालको दामी 'क्याच'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : केन्याको कप्तान राकेप पटेल नेपालका लागि घातक बन्दै थिए। उनी २१ रन बनाएर क्रिजमा थिए। धर्मराएको केन्याको इनिङ सम्हालने कोशिसमा पटेल थिए। तर वसन्त रेग्मीको बलिङमा उनी सोमपाल कामीको क्याचको शिकार हुन पुगे। पहिलो खेलमा पनि उनले नट आउट ३४ रन बनाएका थिए। उनले शनिबार नेपाल विरुद्ध विजयी छक्का समेत हिर्काएका थिए। घातक पटेल क्याच आउट भएको फोटो हेर्नुस् , 


ट्रेन्डिङ पोस्ट

Ncell