PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

चार फोटोमा हेर्नुस् सन्दिपको सनसनीपूर्ण क्याच

चार फोटोमा हेर्नुस् सन्दिपको सनसनीपूर्ण क्याच

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : अण्डर १९ टोलीबाट राष्ट्रिय टोलीमा सिधा जम्प मारेका सन्दिप लामिछाने नेपालका उत्कृष्ट फिल्डर मध्ये एक हुन्। उनी फिल्डिङमा चुस्त मानिन्छन्। सेन वार्नसँग तुलना भएका सन्दिप बलिङमा समेत जादू देखाउछन्। सन्दिपले आजै कोलन्स ओबुयाको विकेट समेत लिएका थिए। उनले आफ्नो १० ओभर बलिङमा ३५ रन दिए। 

फोटोमा हेर्नुस् सन्दिपले गुरदिप सिंहलाइ आउट गराउन गरेको क्याच। 


 


ट्रेन्डिङ पोस्ट

Ncell