PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

​विद्यालय निर्माणलाई आनीछोइङको सहयोग



पहिलोपोस्ट

​विद्यालय निर्माणलाई आनीछोइङको सहयोग

काठमाडौं: आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाख नगद सहयोग गरेकी छिन्। विद्यालय निर्माणमा सक्रिय संस्था घाँसी नेपालालाई उनले आर्थिक सहयोग गरेकी हुन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि डोल्माले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग हस्तान्तरण गरिन्। सामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उनले आत्माशान्तिका लागि सहयोग गरेको बताइन्। भनिन्,'यस्तो काममा सहयोग गर्दा बेग्लै संतुष्टी मिल्छ।'



घाँसी नेपालले भूकम्पमा भत्किएका विद्यालयहरु पुनःनिर्माण गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell