PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

महाअभियोगसम्बन्धी प्रतिवेदन स्वीकृत



पहिलोपोस्ट

महाअभियोगसम्बन्धी प्रतिवेदन स्वीकृत

काठमाडौँ : व्यवस्थापिका-संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्‍मा पेस भएको महाअभियोगको प्रस्तावसम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ। 

प्रस्ताव महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण विडारीले प्रस्तुत गरेका थिए। संसद्को अर्को बैठक चैत २ गते दिउँसो १ बजे बस्नेछ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell