PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

आइसिसी प्रमुख सशांक मनोहरद्वारा राजीनामा



पहिलोपोस्ट

आइसिसी प्रमुख सशांक मनोहरद्वारा राजीनामा

इन्टरनेशनल क्रिकेट काउन्सिल आइसिसीका प्रमुख सशांक मनोहरले आफ्नो पदबाट राजीनामा दिएका छन्। 

आठ महिना यता आइसिसीको प्रमुख पदमा रहेका मनोहरले व्यक्तिगत कारण देखाउँदै पद छाडेका क्रिकेट वेवसाइट क्रिकइन्फोले जनाएको छ।

उनले आइसिसीका प्रमुख कार्यकारी डेविड रिचर्डसनलाई पत्र लेख्दै राजीनामाको जानकारी गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell