PahiloPost

May 24, 2026 | १० जेठ २०८३

​फोटोमा हेर्नुस् श्रीलङ्काका सेना प्रमुख नेपाल भ्रमण

​फोटोमा हेर्नुस् श्रीलङ्काका सेना प्रमुख नेपाल भ्रमण

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : नेपाल भ्रमणमा रहेका श्रीलङ्काका सेना प्रमुख डि सिल्भाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री बालकृष्ण खाँड र प्रधान सेनापती राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेका छन्।
 
श्रीलङ्काका सेनाप्रुमख पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। प्रधानमन्त्री प्रचण्डसँग उनले औपचारिक भेटवार्ता गरेका हुन्।
 
प्रधानसेनापतीसँग भने सिल्भाले दुइ पक्षीय सैन्य सहकार्यका विषमया छलफल गरेका थिए। त्यस्तै सैनिक सम्बन्ध थप बृहत्तर पार्ने समझदारी भएको थियो।
 
सिल्भाले टुँडिखेलमा पुगेर वीर स्मारकमा माल्यार्पण गरेक थिए भने नेपाली सेनाले भद्रकालीमा उनलाई सम्मान गारत अर्पण गरेको थियो। हेर्नुस् फोटो


ट्रेन्डिङ पोस्ट

Ncell