PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

रुकुममा ट्याक्टरबाट खसेर एकको मृत्यु



रासस

रुकुम : सोलाबाङबाट सामान लिएर आठबिसकोट नगरपालिकाको राडी बजारतर्फ गइरहेको ट्याक्टरबाट खसेर आज एक जनाको मृत्यु भएको छ। 

आठविस–९ मा रा १ त १६९० नंको ट्याक्टरबाट खसेर मग्मा गाविसका १८ वर्षीय लक्ष्मण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell