PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

युरोपा लिग ड्र : म्यानचेष्टर युनाइटेडको प्रतिद्वन्दी एन्डरलेक्ट



पहिलोपोस्ट

युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ।

स्वीट्जरल्याण्डको निओनमा शुक्रबार भएको ड्र इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले बेल्जियमको एन्डरलेक्टसँग प्रतिस्पर्धा गर्ने भएको छ।

अर्को बेल्जियन क्लब जेन्कले स्पेनको सेल्टाभिगो प्रतिद्वन्दी पाएको छ। यस्तै जर्मन क्लब साल्काले नेदरल्याण्ड्सको अयाक्ससँग खेल्नेछ भने टर्कीको बेसिकटासले फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell