PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक घाइते



पहिलोपोस्ट

विराटनगर : मोरङ्गको सुन्दरदुलारी ६ धर्माकाटामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ।
 
शुक्रबार राति ८ बजेतिर को ५ च ८१३४ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ३५ वर्षीय रामबिलास चौधरी ज्यान गएको हो। गम्भीर घाइते भई उपचारको क्रममा उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। मोटरसाइकल चालक घाइते भएको र उनको इटहरी सामुदायिक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell