PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

फिल्म 'वीरविक्रम' युट्युबमा



पहिलोपोस्ट

फिल्म 'वीरविक्रम' युट्युबमा

काठमाडौं: फिल्म 'वीरविक्रम'को इन्टरनेट रिलिज भएको छ। फिल्मको डिजिटल अधिकार प्राप्त कम्पनी ओएसआरले फिल्मलाई युट्युवमार्फत सार्वजनिक गरेको हो ।

२०७३ मै सार्वजनिक फिल्म प्रतिकृयात्मक एवं व्यवसायिक रुपमा हिट भएको थियो। फिल्मलाई मिलन चाम्सले निर्माण र निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, दिया पुन: अनुपविक्रम शाही, अर्पण थापा, नाजिर हुसैन लगायतको अभिनय रहेको छ। दियाको वीरविक्रम डेब्यु फिल्म हो।

शुक्रबार युट्युबमा राखिएको फिल्मलाई दुई लाखभन्दा बढी पटक हेरएको छ।

हेर्नुस् पूरा फिल्म:
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell