PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

​ऐश्वर्या रायलाई पितृ शोक



पहिलोपोस्ट

​ऐश्वर्या रायलाई पितृ शोक

बलिउड अभिनेत्री ​ऐश्वर्या राय बच्चनलाई पितृ शोक परेको छ। शनिबार उनको बुवा कृष्णराज रायको निधन भएको हो। अस्वस्थताका कारण मुम्बईमा उपचाररत रायको साँझ ४ बजे मृत्यु भएको बलिउड हंगामाले जनाएको छ।

कृष्णराज लिम्फोमा क्यानसरको औषधि सेवन गर्दै आएका थिए। जसका कारण केही समययता उनको स्वास्थ्य कमजोर बन्दै गएको हो। लीलावती अस्पतालमा उपचाररत उनको दुई हप्ताअघि अवस्था गम्भीर भएपछि आइसियुमा राखिएको थियो।

रायकै स्वास्थ्य खराबीका कारण यस वर्ष बच्चन परिवारले होली मनाएन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell