PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

मोर्चालाई भीम रावलको प्रश्न : लोकतन्त्र मान्छु भन्ने, चुनावमा जान नमान्ने?



पहिलोपोस्ट

 मोर्चालाई भीम रावलको प्रश्न : लोकतन्त्र मान्छु भन्ने, चुनावमा जान नमान्ने?

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले राजनीतिक दलले गर्ने कार्यक्रम अराजक देख्ने प्रवृति देखिएको भन्दै विरोध जनाएका छन्। 

'अरुले संविधानको कुराभन्दा पेट्रोल बम हान्न आउने अनि लोकतन्त्रको दुहाइ दिएर किन गोहीको आँसु किन खसाल्नु', रावलको आरोप थियो। 

'लोकतन्त्र मान्छु भन्ने चुनावमा जान नमान्ने, लोकतन्त्र मान्छु भन्ने जनतामा जान नमान्ने', रावलले मोर्चालई व्यङ्ग गरे। संसद्‍मा बोल्दै उनले मोर्चा जनतामा लोकप्रिय भएको भए निर्वाचनमा परीक्षणमा आउन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell