PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

बिएएलएलबी चौथो वर्षको परीक्षाफल प्रकाशित



रासस

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ। 

उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell