PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

महोत्तरीका नौ गाउँपालिकामा मधेसी मोर्चाको तालाबन्दी



रासस

महोत्तरीका नौ गाउँपालिकामा मधेसी मोर्चाको तालाबन्दी

गौशाला : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरी जिल्लाका नौ गाउँपालिकामा तालाबन्दी गरेका छन्।
 

यहाँका तीन नगरपालिका र १२ गाउँपालिकामध्ये मटिहानी, पिपरा, बलवा, सम्सी, रामगोपालपुर, औरही, मनरा, एकडारा र सोनमा गाउँपालिकामा मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको मोर्चाका नेता सुदीप झाले बताए। मोर्चाको तालाबन्दीका कारण ती गाउँपालिकामा सम्पूर्ण कामकाज ठप्प छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell