समर्थ रञ्जित/पहिलोपोस्ट
22nd March 2017 | ९ चैत्र २०७३
काठमाडौँ : वसन्तपुरमा रहेको कँडेल चोकको भगवती गुठीको पसल हटाएको छ। स्थानीयले पूजाआजामा अप्ठेरो परेको जनाएपछि पसल हटाइएको हो। पसल सञ्चालनका लागि विगतमा गुठीले दिएको अनुमति रद्द गरेपछि स्थानीय र प्रहरीले पसल हटाएका हुन्।
हुनमानढोका स्थित कँडेल चोक भगवती गुठीको सत्तलमा रहेको पसल हटाउँदै स्थानीय र प्रहरीहुनमानढोका स्थित कँडेल चोक भगवती गुठीको सत्तलमा रहेको पसल हटाउँदै स्थानीय र प्रहरीहुनमानढोका स्थित कँडेल चोक भगवती गुठीको सत्तलमा रहेको पसल हटाउँदै स्थानीय र प्रहरीहुनमानढोका स्थित कँडेल चोक भगवती गुठीको सत्तलमा रहेको पसल हटाउँदै स्थानीय र प्रहरीहुनमानढोका स्थित कँडेल चोक भगवती गुठीको सत्तलमा रहेको पसल हटाउँदै स्थानीय र प्रहरी