PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढ्यो



पहिलोपोस्ट

सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढ्यो

काठमाडौँ : सुनको भाउ सात सय रुपैयाँ तोलाले महँगिएको छ। मंगलाबार दुई सय रुपैयाँले झरेको सुनकोफ भाउ भोलिपल्टै बुधबार सात सय रुपैयाँले बढेर ५४ हजार ९०० रुपैयाँ पुगेको हो।

चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ। ७८५  रुपैयाँमा चाँदीको भाउ आएको छ। अमेरिकी डलरको मूल्य पनि झरिरहेको छ। मंगलबार एक अमेरिकी डलरको खरीद मूल्य १०४.३४  रहेकोमा बुधबार १०४.१६ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell