PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

५ फोटोमा हेर्नुस्, चिनियाँ रक्षामन्त्रीको नेपाल आगमन

५ फोटोमा हेर्नुस्, चिनियाँ रक्षामन्त्रीको नेपाल आगमन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन्।

रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा उनी नेपाल आएका हुन्। उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछन्।

दुवै रक्षामन्त्रीको उपस्थितिमा चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न कार्यक्रम छ। 

नेपाल र चीनबीच यसैवर्ष हुने भनिएको संयुक्त सैन्य अभ्यासको मोडालिटी, सहभागी हुने सैन्य संख्या र मिति समेत तय हुने बताइएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell