PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

चिनियाँ रक्षामन्त्री सैनिक मुख्यालयमा, हेर्नुस् चार फोटोमा

चिनियाँ रक्षामन्त्री सैनिक मुख्यालयमा, हेर्नुस् चार फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट

काठमाडौँ : नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानलाई सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ। उनले सो अवसरमा सम्मान गारतको निरीक्षणसमेत गरे। 

यसअघि जनरल चाङ सैनिक मञ्च टुँडिखेल गई त्यहाँस्थित वीर सैनिकको स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रदाञ्जलि व्यक्त गरेका थिए।
चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानलाई शुक्रबार सैनिक मुख्यालयमा नेपाली सेनाले स्वागत गर्दै। तस्बिर : रोशन सापकोटा, रासस
चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानले शुक्रबार सैनिक मुख्यालयमा नेपाली सेनाको टुकडीले गरेको सम्मान गारतको निरीक्षण गर्दै। तस्बिर : रोशन सापकोटा, रासस
चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानले सैनिक मुख्यालयमा नेपाली सेनाको टुकडीले गरेको सम्मान गारत अर्पण ग्रहण गर्दै। तस्बिर : रोशन सापकोटा, रासस
चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानले सैनिक मुख्यालयमा नेपाली सेनाको टुकडीले गरेको सम्मान गारत अर्पण ग्रहण गर्दै। तस्बिर : रोशन सापकोटा, रासस

ट्रेन्डिङ पोस्ट

Ncell