PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एसइई परीक्षा आजदेखि सम्पन्न



पहिलोपोस्ट

एसइई परीक्षा आजदेखि सम्पन्न

काठमाडौँ : एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) आजदेखि सम्पन्न भएको छ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको एसइई परीक्षा आजदेखि सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो।

प्राविधिकधारतर्फको परीक्षा भने चैत १४ गते सम्पन्न हुनेछ। परीक्षामा देशभरबाट करिब पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell