PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन : कोइराला



पहिलोपोस्ट

मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन : कोइराला

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन्।

गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज काठमाडौँमा आयोजना गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए।

डा कोइरालाले काँग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हक र हितका लागि काम गर्दै आएको बताए। उनले भने, काँग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको हो।'  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell