PahiloPost

Mar 24, 2026 | १० चैत्र २०८२

गोंगबु वर्कशपभित्रको घटना, कारले ठक्कर दिँदा कामदारको मृत्यु



पहिलोपोस्ट

काठमाडौं : काठमामडौंको गोंगबुस्थित रानीबारी वर्कशप भित्र बा ३ च ४१२४ नम्बरको कारको ठक्करबाट एक कामदारको मृत्यु भएको छ।

मृत्यु हुनेमा २४ वर्षिय सपन अधिकारी रहेका छन्। गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो।

कारसहित चालकलाई नियन्त्रणमा लिइसकिएको ट्राफिक प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell