PahiloPost

Mar 24, 2026 | १० चैत्र २०८२

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते



पहिलोपोस्ट

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ८ स्थित सुडालमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक मजदुर घाइते भएका छन्।

राति साढे ९ बजे बा ७६ प ५०९५ नम्बरको मोटरसाइकलको ठक्करबाट सुडालमा रहेको इँटाभट्टामा काम गर्ने दाङका खिमबहादुर बुढा घाइते भएका हुन्। घाइतेको ठिमी अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनापश्चात् फरार रहेको सवारी साधन सहित चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell