PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या



पहिलोपोस्ट

श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

डडेल्धुरा : आलिताल गाँउपालिका–७ बस्ने ४० वर्षीय करनबहादुर बोहोराले आफ्नै श्रीमतीको हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेका छन्।

मानसिक सन्तुलन ठीक नभएका बोहराले शनिबार ३६ वर्षीया श्रीमती बेलामती बोहोरालाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेका थिए। श्रीमतीको हत्या गरी फरार भएका उनको खोजतलास गर्दा घरदेखि डेढ कि.मि.टाढा घाँटीमा डोरीको पासो लगाई रुखमा झुण्डिई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell